२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदर्शनीमा कृषक पुरस्कृत

३ माघ २०७५, बिहीबार ०६:१०

माघ ३, मंगलबारे |  इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । 

माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । 

फलफुल बालीतर्पm एभोकार्डोेमा माईजोगमाई गाउँपालिका–४ का नकुर सेम्बो प्रथम, मेवामा रमेश निरौला दोस्रो र सुन्तला र भुइँकटहरमा क्रमशः पदमबहादुर राई र डिकबहादुर विष्ट तेस्रो हुनुभयो । तरकारी बालीतर्फ माईजोगमाई–४ श्रीप्रसाद देवान प्रथम, मनबहादुर देवान दोस्रो र आइतकुमार लिम्बू तेस्रो हुनुभयो । 

लहरेबालीतर्फ लौकामा झलकबहादुर खत्री प्रथम, सिमीमा नेत्रबहादुर विष्ट दोस्रो र स्कुसमा नवीन राई तेस्रो हुनुभयो । अन्नबालीतर्पm मकैमा माईजोगमाई–५ का नवीन राई र उखुबालीमा माईजोगमाई–४ का जगदीश चापागाईलाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य