Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाँचथरमा चट्याङ लागेर १ जनाको मृत्यु ९ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कमल घिमिरे । फागुन ५ । पाँचथर,</b> पाँचथरमा बेग्ला बेग्लै ठाउँमा परेको&nbsp; चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।&nbsp;</p><p>&nbsp;शनिबार पानि झरि सँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका ३ पौवा सारतापका&nbsp; १७&nbsp; वर्षिय भगेन्द्र तामाङको घटना स्थलमै मृत्यु भएको हो । चट्याङ लागेरै मृतक तामाङका ११ वर्षिय भाइ मनकुमार तामाङ घाइते भएका छन् । घाइते को जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि झापा रेफर गरिएको छ ।&nbsp;</p><p>यस्तै शनिबारनै परेको चट्याङ लागेर फालेलुङ गाउँपालिकामा ८ जना घाइते भएका छन् । फालेलुङ – ५ प्राङबुङमा रहेको फौदमान तामाङको घरमा चट्याङ पर्दा सोही घरमा बसिरहेका ८ जना मानिसहरु घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानिय स्वस्थ्य चौकीमा भइरहेको पाँचथर प्रहरिले जनाएको छ&nbsp;</p>