Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

स्कुटरको ठक्करबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल घिमिरे ।फागुन ५। पाँचथर, पाँचथरको फिदिममा स्कुटरको ठक्करबाट १ जना पैदल यात्री को मृत्यु भएको छ ।

फिदिम नगरपालिका ३ लालिखर्कमा मे.४ प. २५७३ नम्बरको स्कुटरले स्थानिय ३८ वर्षिय गोपाल राईलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका राईको उपचार को क्रममा समर्पित अस्पताल फिदिममा निधन भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको स्कुटर मोड्न असफल हुनाले घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्कुटर चालक फिदिम नगरपालिका ३ कै र्टक श्रेष्ठ पनि घाइते भएका छन् । घाइते श्रेष्ठको समर्पित अस्पतालमा प्रहरिकै निगरानिमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।  मृतक राईको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।