२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि सिन्धुली कारागार असुरक्षित

२०७२, २० कार्तिक शुक्रबार ०१:०२

कार्तिक २०, सिन्धुली । सिन्धुली कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी
राखिएपछि पुरानो र जीर्ण अवस्थामा पुगेको सिन्धुली कारागार असुरक्षित बनेको छ ।


३५ जनामात्र कैदी बन्दीहरु राख्ने क्षमता भएको सिन्धुली कारागारमा १०६ जना कैदी
बन्दी राखिएको छ ।

सिन्धुलीमाडीमा रहेको जिल्ला कारागारमा
९३ जना पुरुष र १३ जना महिला कैदी बन्दी कष्टपूर्ण जीवन बिताइरहेका छन् ।


महिला कैदी बन्दी राख्ने व्यवस्था नै नभएको जिल्ला कारागारमा १३ जना महिलालाई एउटा
साँघुरो कोठामा राखिएको छ ।
घामसमेत नलाग्ने कोठा भएकाले उनीहरुको स्वास्थ्य अवस्था दयनीय बन्दै गएको
छ ।

२०२९ सालमा निर्माण भएको जीर्ण अवस्थाको कारागार
वैशाखमा गएको महाभूकम्पमा समेत क्षतिग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ