2026-09-08 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मासिक पचास रुपैयाँमा चाहिए जति बिजुली

Light-e1419470339130चैत्र २४, सिन्धुली । राष्ट्रिय प्रसारण लाइनको ओेझेलमा परेको
सिन्धुलीको अमले गाउँ अहिले बत्ती बालेर गाउँ झलमल्ल पार्नेमा जिल्लाकै पहिलो बनेको छ । अमलेका दुई सय
२८ घरधुरीले छेलोखेला बिजुली बाल्छन् ।

राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा
यहाँको मरिणखोला लघु जलविद्युतले दिएको छ । गाँउमा विवाह, ब्रतबन्ध पर्नेबित्तिकै उनीहरुले त्यो बत्ती
खोलेर उज्यालो छर्न सक्छन् । गाउँकै मरिणखोलाबाट २४ किलोवाटको विद्युत झन्डै तीन वर्षदेखि निरन्तर
बालिरहेका छन् ।

मासिक ५० रुपैयाँ तिरेपछि २४ घन्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितिको १२
लाख र ऊर्जा विकास कम्पनीको ४२ लाख रुपैयाँ लागतमा बनेको यो लघुजलविद्युतले यहाँ बिजुली फालाफाल छ ।
लघुविद्युत आयोजना निर्माण गर्न निकै परिश्रम गर्नु परे पनि हाल बिजुलीले सबैमा उज्यालो छाएको स्थानीय
बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो