2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटका ६ वटै वडामा नारि दिवसको अवसरमा कार्यक्रम

फागुन २४, सल्यान । वक्तृत्वकला, लोक गीत तथा घैँटा फोड प्रतियोगिता र र्यालि सहित सल्यान कपुरकोटका ६ वटै वडाहरुमा अन्तराष्ट्रिय नारि दिवस मनाइएको छ । कपुरकोट ३ र ४ मा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाको समृद्धिका लागी महिलाहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले महिलाहरु पनि अव समाजका विविध पक्षहरुमा नेतृत्व गर्दै अगाडी बढ्नुपर्ने धारणा राख्दै परिश्रमबाटै महिलाको क्षमता विकास हुने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा न ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै जव सम्म महिलाहरुको सचेतना र सक्षमता बढ्दैन तवसम्म सामाजिक समृद्धि हाँसिल गर्न नसकिने बताएका थिए ।

यस्तै कपुरकोट ५ र ६ मा पनि दिवसको अवसरमा कार्यक्रम भएको छ । कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंशा अन्य नभएसम्म समाज अघि बढ्न नसक्ने बताएकि थिइन् । वडा न ५ का वडाध्यक्ष यम कुमार वस्नेत, वडा न ६ का अध्यक्ष हेरमलाल बुढाथोकीले महिलालाइ अवसर दिनुपर्नेमा जोड दिएका थिए । यस्तै वडा नम्बर १ र २ मा पनि ¥यालि सहितका कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न प्रतियोगिताहरुमा प्रथम, द्धतीय र तृतिय हुने विजयीहरुलाइ नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको गाउापालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल