२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिमको पहिचान बोकेको गेट मर्मत गरिदै

२०७५, २० चैत्र बुधबार ०४:५८

 कमल घिमिरे।चैत्र२०।पाँचथर, पाँचथर सदरमुकाम फिदिमको मेनरोडमा रहेको  फिदिमकै  पहिचान बोकेको गेटको मर्मत कार्य भइरहेको छ । 

 समाजिक सञ्जाल फेसबुकमार्फत भरखरै सुरुभएको लिम्बूवान स्प्रिीङ्ग आन्दोलनको आर्थिक व्यवस्थापनमा गेटको मर्मत सुरु गरिएको हो । जीर्ण भएका स्थानहरुमा टाल्ने र नयाँ रङ्गरोगन गर्ने काम भइरहेको छ । २०६२/०६३ को जनआन्दोलन पछि गेटको अग्रभागमा रहेको राजाको श्रीपेच हटाइएको थियो । त्यसपछि लिम्बू जातीलाई चिनाउने प्रतिक सिलामसाक्मा र च्याब्रुङको चित्र अङ्किित गरिएको थियो । 

 गेटमा नेपाली, अङ्ग्रेजी र लिम्बू तीन वटा भाषामा पान्थर थुम फेदेन यहाँहरुलाई हार्दिक स्वागत गर्दछ लेखिएको छ । लिम्बू जातीहरुको बाहुल्यता रहेको सदरमुकाम फिदिममा रहेको यो गेटलाई सबैको साझा सम्पदा भएकाले मर्मत संभार गरिएको लिम्बूवान स्प्रिीङ्ग आन्दोलनका अभियान्ता मधु केरुङ्गले बताउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु