Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामुदायीक रेडियो कपुरकोटको वार्षिक उत्सवः काला काफल, चिसो पानी र गुराँस संगै कलाकारहरुको प्रस्तुती

२०७६, २ बैशाख सोमबार १५:४१

बैशाख २, सल्यान । चिसो पानी, काला काफल र ढकमक्क लालिगुराँसले मनमोहक बनेको सल्यान कपुरकोटमा सामुदायीक रेडियो कपुरकोटले अन्तरक्रिया, सम्मान र सांस्कृतीक कार्यक्रम सहित आफ्नो वार्षिक उत्सव मनाउने भएको छ ।

विगत झै यो वर्ष पनि वृहत रुपमा रेडियोले आफ्नो नवौँ वार्षिक उत्सव मनाउने भएको हो । विकास र सचेतनाका लागी रेडियोको भुमिका विषयक अन्तरक्रिया, सम्मान तथा सांस्कृतीक प्रस्तुती सहित हजारौँ दर्शकहरुको विचमा वार्षिक उत्सव मनाउन लागिएको रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारि दिएका छन् ।


पर्सि बुधबार कपुरकोटमा हुने कार्यक्रममा लोक गायीका सम्झना भण्डारी, लोक दोहोरी गायक गोपाल नेपाल जिएम लगाएत स्थानिय कलाकारहरुले प्रस्तुती राख्ने रेडियोले जनाएको छ । आफ्ना विज्ञापनदाता तथा आम श्रोताहरुमा उपस्थीतीका लागि रेडियोले अनुरोध पनि गरेको छ ।

विक्रम संवत् २०६६ सालमा स्थापना भएको गाउँवेशी सूचना केन्द्र सल्यानद्धारा सञ्चालित रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश