२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा ट्रयाक्टर दुर्घटना एकको मृत्यु,दुई घाइते

२०७६, २५ बैशाख बुधबार ०८:०१

कमल घिमिरे।बैशाख२५।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कुम्मायक २ सुब्बा टोलबाट चौथिबजारतर्फ सल्लाको काठ बोकेर गईरहेको लु.१ त. ६२४ नम्बरको ट्रयाक्टर मंगलबार राती १० बजे अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

  दुर्घटनाबाट घाइते भएका जिल्लाकै फालेलुङ गाउँपालिका ५ प्राङबुङका १८ वर्षिय रोसन थाम्सुहाङको पाँचथर अस्पताल ल्याइपुय¥याउँदा चिकित्सकहरुले मृतक घोषणा गरेका थिए । दुर्घटनामा चालक याङवरक ३ ओयामका २१ वर्षिय सन्तोष मगर र सह चालक फिदिम ९ का २० वर्षिय धिरेन राइ रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको पाँचथर प्रहरिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो