बैशाख २६, काठमाडौं– बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै आज चाँदी प्रतितोलामा ७ सय २५ मा कारोबार भइरहेको छ।