दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय "/>

2026-07-10 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

“प्रेमगीत ३” को गीत बनिन् करुणा श्रेष्ठ

2019-06-20

कमल घिमिरे।असार५।पाँचथर, नेपाली चलचित्र “प्रेमगीत ३” को नायिकाको लागी मोडल करुणा श्रेष्ठले उत्कृष्ट अडिसन दिएकी छन् ।


करुणले दिएको अडिसनमा उनि “प्रेमगीत ३”  को गीत बनेकी छिन्। दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी करुणाले १०० कडा १० चलचित्रबाट डेब्यु गरेकी हुन् । काठमाडौ त्रिपुरेश्वरमा भरखरै सम्पन्न भएको अडिसनमा २५०० जनाको प्रतिस्पर्धा रहेको थियो,जसमध्ये करुणा उत्कृष्ट ७ मा पर्न सफल भएकी हुन् । अभिनय तथा मोडलिङ क्षेत्रमा सानै बाट रुची राख्ने करुणा मिहेनतका साथ चलचित्र विधामा आउने कुरा बताएकी छन् । 

(“प्रेमगीत ३” को नायिकाको लागी करुणाले दिएको अडिसनको भिडियो हेर्नुहोस) 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो