2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

इन्द्र बुढाथोकी | असार १६, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आज  घरघरमा रोजगार बनगाड कुपिण्डे नगरपालिका सरोकार भने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको नगरपालिका वडा न १ को आपखोलिमा उद्घाटन गरिएको छ । 

रोजगार कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, रोजगार सयोजक भिम पुन वडा सदस्य रबिराज शर्मा, समाजसेवी, शिक्षक लगाए स्थानीयको उपस्थित रहेको थियो ।  वडा न १ को अदाल सिचाइ कुल निर्माणको उद्घाटन गरिएको छ । ४४ हजार बराबरको रकममा नगरपालिका भित्रका ११ वडाका जम्मा २७५ जनाले रोजगार पाउने र ति रोजगारदाताहरूले सडक, सिचाइ कुलो, खानेपानी ट्याङ्की मर्मत, खानेपानी निर्माण, स्कुलको फिल्ड निर्माण लगाएतका काम हुने रोजगार सयोजक पुनले बताएका छन भने ६ न वडाले भने असार फुर्सद नहुने खेतीपातीमा असाध्य बेस्त हुने भन्दै कार्यक्रम सुरु नभएको सयोजक पुनले बताएका छन । 

रोजगार दाताले दैनिक रु ६४० का दरले काम गर्ने छन । कार्यक्रम बोल्दै प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले घरघर सबै रोजगार भएर नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भएको छ । रोजगार कार्यक्रममा सबै अनुशासित नैतिवान इमानदारी भएर लाग्न समेत अनुरोध गर्नु भएको छ । अब विकासका लागि नगरपालिका, वडामा धाउनु भन्दा सरकार घरघर आएर दिएको विकासमा लाग्न र सबैले विकासमा हातेमालो गरेर अगाडि बढन समेत आग्रह गरेका छन । 

अब नगरपालिका विभिन्न संघ सस्थाहरु भित्रिएको र त्यसले भने अनुसार समुह बनाएर कृषिमा बेमौसमी उत्पादन तिर लाग्न समेत आग्रह गरेकोआ छन । सस्थाहरुले गाउगाउमा गएत योजना छनोट गर्ने र त्यस अनुसार काम गर्नु भएकोले अब विदेशी भुमिमा जानू भन्दा अफ्नो गाउ घर निर्माण जुट्न अनुरोध गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल