2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पहिराले ओखलढुङ्गाका दर्जनौँ बस्ती जोखिममा

असार २७, ओखलढुङ्गा । वर्षापछि आएको पहिराका कारण जिल्लाका विभिन्न ठाउँका बस्ती जोखिममा परेका छन् । पहिराले घर र विद्यालयमा क्षति पुगेको छ । 

पहिरोले खिजिदेम्बा गाउँपालिका–५ खिजिफलाटे बजारस्थित धनबहादुर तामाङको तीन तले घर भत्काएको छ । यस्तै पहिरो खस्दा सुनकोशी गाउँपालिका–९ कोषहाटका भीमबहादुर तामाङको टहरा बगाएको छ ।

गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले तामाङ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभयो । 

यस्तै सुनकोशी गाउँपालिका–४ जैरुङघाटमा बाढी पहिराका कारण सात घर जोखिममा छ । पहिराको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभर प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई