२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउन २६ र २७ गते पत्रकार महासंघको कर्णाली प्रदेशस्तरीय कार्यक्रम सल्यानमा

२०७६, २४ श्रावण शुक्रबार ०९:०५

साउन २४, सल्यान | नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश स्तरिय कार्यशाला सल्यानमा हुने भएको छ । आगामी आइतबार र सोमबार पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको हो । 

नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र सल्यान शाखाको संयोजनमा साउन २६ गते अपह्रान्ह कार्यशाला उद्घाटन हुने महासंघ जिल्ला शाखाले जनाएको छ ।  महासंघलाइ अव कसरि अगाडी बढाउने र बदलिदो परिस्थीतीमा महासंघको भुमिकालाइ कसरि प्रभावकारि बनाउने लगाएतका विषयमा गोष्ठीमा छलफल गरिने पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिएका छन् । ‘उद्घाटन कार्यक्रममा जिल्ला स्थीत जनप्रतीनिधी, राजनीतिक दलका प्रतीनिधी र प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता मा पत्रकार महासंघको भुमिकाको बारे छलफल हुने छ,’ उनले भने । 

पत्रकार महासंघ सल्यान शाखाको सभाहलमा संचालन हुने गोष्ठीमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायत पदाधिकारी, यस प्रदेशका सबै जिल्ला शाखाका अध्यक्ष, वरिष्ठ पत्रकार, जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ सल्यानका सचिव शंकर के.सीले जानकारी दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने