१२, भैरहवा । संघिय समाजवादी फोरम नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२, भैरहवा । संघिय समाजवादी फोरम नेपा"/>
२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र यादवले राखे वार्ताका लागि तीन सर्त

२०७३, १२ जेष्ठ बुधबार ०६:४४

१२, भैरहवा । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि राज्यले औपचारिक रुपमा आफुहरुलाई बार्तामा नबोलाएको दोहोर्याएका छन ।

रुपन्देहीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै यादवले पत्रिकामा वार्ताको लागी निकालेको टेण्डरको भरमा परेर वार्तामा नजाने बताएका हुन् ।

बार्ताका लागि आफुहरु नकारात्मक नभएको तर ३६ पटकसम्म वार्तामा बसिसक्दा पनि सरकारले चासो नदेखाएको आरोप लगाए । यादवले भने, ‘हामी अहिले पनि वार्तामा बस्न तयार छौं तर ओली सरकारले विश्वासको वातावरण बनाउनु पर्यो ।’
अध्यक्ष यादवले सबै वार्ताको लागी अघि सारेका शर्तहरु यस्ता छन ।

१- गठबन्धनका कार्यकर्ता माथि भएको धरपकड बन्द गर्नु पर्ने र थुनामा रहेका कार्यकर्तालाई निशर्त छोडेर सरकारले वार्ताको लागी विश्वासको वातावरण बनाउनुपर्ने ।

२- राज्यसंग यसअघि भएको सम्झौता कार्यान्यवयनको प्रतिबद्धता र त्यसको थालनी गर्ने, र प्रतिगामी संविधान र अधिकार खोसिएकाले आफुहरुले उठाएका मुद्दाहरु समेट्दै संवधान पुनर्लेखन गर्ने प्रतिवद्धता भए मात्र वार्तामा बस्न सकिने ।

३- वर्तमान सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेर संघियता नै धरापमा पारेकाले स्थानिय निकायको चुनाव संघीय संरचना अनुसार फरक फरक प्रकिृतिको हुन सक्ने भएकोले सरकारले स्थानिय निकायको चुनाब तत्काल रोक्नुपर्ने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि