साउन ५, चितवन । चितवनको नारायणी नगरपालिकामा गत सातादेखि हराइरहेका एक पुरुष आज मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नगरपालिका– १२ बयरघारीका ४२ वर्षका राजु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन ५, चितवन । चितवनको नारायणी नगरपालिकामा गत सातादेखि हराइरहेका एक पुरुष आज मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नगरपालिका– १२ बयरघारीका ४२ वर्षका राजु "/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको नारायणी नगरपालिकामा एक पुरुषको सब फेला

२०७३, ५ श्रावण बुधबार ०९:४७

 साउन ५, चितवन । चितवनको नारायणी नगरपालिकामा गत सातादेखि हराइरहेका एक पुरुष आज मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नगरपालिका– १२ बयरघारीका ४२ वर्षका राजु भनिने चेतनाथ परियार मृत भेटिएका हुन् । 

आज बिहान उनको शवलाई प्रहरीले मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याएको छ । उनको शव नारायणी नगरपालिकाको मेघौली विमानस्थल छेउमा घारीमा फेला पारिएको प्रहरीले जनाएको छ । 

स्थानीयवासीले दिएको जानकारीका आधारमा खोजी गर्दै जाँदा विमानस्थल नजिकै घारीमा शव सडेको अवस्थामा फेला पारिएको दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।

परिवारले खोजी गर्दा फेला नपरेपछि हिजो मात्रै प्रहरी कार्यालयमा खोजी गरिदिन भन्दै निवेदन दिएका थिए । उनको कपडाको आधारमा मात्रै शवको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना