2026-06-16 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईस्थित नेपाली दूतावासको चेतावनी- बढी शुल्क लिए कार्बाही गर्छौं

योगेन्द्र योगी | साउन १, दोहा | कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुबाट विभिन्न एयरलाइन्स कम्पनीहरुले चार्टर्ड उडानमार्फद स्वदेश फर्किने नेपाली नागरिकहरुलाई तोकिएभन्दा बढी भाडा लिए कार्बाही गर्ने युएईस्थित नेपाली दूतावासले चेतावनी दिएको छ ।

दूतावासमा तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि एक सूचना जारी गर्दै गम्बिर ध्यानाकर्षण भएको समेत जनाएको ।

नेपाल सरकारले यूएईबाट चार्टर उडानका भाडा लागि नेपाल एयरलाइन्सको अमेरिकी डलर ३६० हिमालय एयरलाइन्सको ३८५ अमेरिकी डलर तोकेको छ । 


अर्थात (१४ सय २०  दिराम) र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोकेअनुसार हवाईभाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनुअघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सको आधिकारिक बिक्रेतासँग मात्रै हवाई टिकट खरिद गर्न दूतावासले सूचित गरेको छ।

स्वदेश फर्किने नेपालीहरुबाट ट्राभल्स एजेन्सी तोकिएको भन्दा बढी मूल्य टिकट बिक्रि गरेको कारण टिकट नपाएरको गुनासो आउन थालेपछि तोकिएको भन्दा लिए दूतावासमा खबर गर्न अनुरोध गरेको छ । 

यूएईबाट स्वदेश फर्किने नेपालीहरुको सङ्ख्या ठूलो भएपनि अहिलेसम्म ५ हजार ८ सय ५९ जना मात्र नेपाल फर्किएको दूतावासले जनाएको छ ।

दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ