2026-06-17 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलीदेखि जोर-बिजोर लागू हुन्छ कि हुँदैन ?

साउन ६, काठमाडौँ | बुधबारदेखि सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । 

लामो समयको लकडाउन खुकुलो गर्दै सरकारले केहि समय अघिदेखि जोर-बिजोर प्रणालीमा निजि सवारी संचालनको अनुमति दिएको थियो । तर मन्त्रीपरिषदको वैठकले उक्त प्रणालीलाई अन्त्य गर्दै भोलीदेखि जोर-बिजोर सबै निजि सवारी संचालनको अनुमति दिएको छ । यस अघि सार्वजनिक सवारी साधन संचालन गर्न पनि सरकारले अनुमति दिईसकेको अवस्थामा यातायात व्यवसायीका बिभिन्न मागका कारण अधिकांस सार्वजनिक यातायात भने गुडेका छैनन् । यातायात व्यवसायीले बिहिबार (पर्सि) देखि सार्वजनिक यातायात संचालन गर्ने जनाएको छन् । 


त्यस्तै सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री खतिवडाले भने, 'सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।' उनले लामो दूरीको यातायात भने भदौ १ बाट चल्ने बताए । 

सवारी संचालन गर्दा स्वास्थ्य सुरक्षा अपनाउन पर्ने सरकारी निर्देशन छ । त्यस्तै सरकारी कार्यालयहरु पनि नियमित रूपमा स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ