साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री छान्ने माओवादीका पाँच मापदण्ड यस्ता छन् !

१४ श्रावण २०७३, शुक्रबार ०१:४६

साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 

माओवादी केन्द्रले पार्टीले पाउने मन्त्रालयमा सातवटै प्रदेशको सन्तुलन मिलाउँदै मन्त्रीहरुको छनौट गर्ने भएको छ ।

२. समावेशी–समानुपातिक प्रतिनिधित्व

माओवादीले समावेशी र समानुपातिकको नारा उठाउँदै आएकोले त्यही अनुसार मन्त्री छनौट गर्ने जनाएको छ । त्यसभित्र पनि योग्यता, क्षमता र दक्षतालाई ख्याल गर्नुपर्ने नेताहरुको सुझाव छ ।

३. दलित, महिला र थारु अनिवार्य पारिने

माओवादीलाई सरकारमा क्षेत्रगत प्रतिनिधित्व, जाति, क्षेत्र, लिंगको पनि समावेशी प्रतिनिधित्व गराउनुपर्ने बाध्यात्मक अवस्था छ ।

४. छानबिनमा परेका सांसदलाई मन्त्री नबनाइने 

‘स्पेन प्रकरण’ मा पार्टीभित्रै छानबिनमा रहेका आठ सांसदलाई मन्त्री नबनाउन नेताहरुले सुझाव दिएका छन् ।

५. पुराना मन्त्रीका हकमा अन्योल 

प्रचण्डको नेतृत्वमा अब बन्ने सरकारमा पुरानै मन्त्रीलाई दोहोर्याउने–नदोहोर्याउने भन्नेमा भने दुबैखाले सुझाव आएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने भन्दै प्रचण्डलाई पुराना केही मन्त्री दोहोर्याउन उत्तिकै दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा