साउन १४, चितवन । दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, चितवन । दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पृथ्वी राजमार्गबाट ट्रक खस्यो, तीन जना घाइते

१४ श्रावण २०७३, शुक्रबार ११:०१

साउन १४, चितवन । दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल र काँडेतार लिएर जाँदै गरेको ना५ख ७८९८ नंको ट्रक बिहान १० बजे राजमार्गबाट ६० मिटर तल नाग्दी खोलामा खसेको हो । 

दुर्घटनामा परी ट्रकका चालक मकवानपुरको छतीवन गाविस–४ का ३० वर्षीय वीरबहादुर माझी, सहचालक सोही स्थान घर भएका १७ वर्षीय श्रीबहादुर माझी र १७ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ