Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २७ गते, बिहान ११:२४ बजे ताप्लेजुङ्ग - TPL, समाज

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २७,काठमाडौँ । </b>ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।<br></p><p>राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान&nbsp; ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।</p><p>ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि क्षति भने नभएको बताइएको छ ।</p>