फागुन ६, काठमाडौँ । बिहिबार प्रधानमन्त्री केपि शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । ओलीले लिखित जवाफमा अदालतप्रति आफ्नो उच्च सम्मन रहेको बताएका छन् । उनले आफू बिरुद्ध परेको अपहेलना मुद्दा खारेज गर्न पनि माग गरेका छन्।
हेर्नुहोस ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफ ;