२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देव गुरुङलाई ओलीले गरे प्रमुख सचेतकबाट बर्खास्त

२०७७, १४ फाल्गुन शुक्रबार ०९:४८

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देव गुरुङलाई दलको प्रमुख सचेतकबाट हटाएका छन् । नेकपा विभाजन भएसंगै ओलीले उनलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेसंगै संसद पुनर्स्थापित भएको छ । ओलीको उक्त निर्णय संगै विभाजित बनेको नेकपाले एक अर्कालाई बर्खास्त गर्दै आफ्नो गुटका नेताहरुलाई जिम्मेवारी दिइरहेका छन् ।

प्रचण्ड-नेपाल एकातिर छन् भने ओली समूहले आफू आधिकारिक नेकपा भएको दाबि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा