Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रेस युनियनले गर्यो महासंघका नयाँ सदस्यलाइ स्वागत

By kit 3 मिनेट पढाइ

कमल घिमिरे।फागुन२३।पाँचथर, नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले पत्रकार महासंघको नयाँ सदस्यता  पाउनेहरुलाई स्वागत तथा बधाइ दिएको छ ।

फिदिम स्थित मनस्वी होटलको हलमा गरिएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका २४ जना नयाँ सदस्यहरुलाइ प्रमाण पत्र वितरण तथा दोसल्ला ओढाइ स्वागत गरेको थियो ।

सम्मान तथा बधाइ कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका सभापती नरेन्द्र केरुङ, सचिव रुपनारायण जवेगु,सहसचिव बालकृष्ण ओझा,पत्रकार महासंघका अध्यक्ष लवदेव ढुंगाना,उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल,ट्रेड युनियन पाँचथर अध्यक्ष एकराज भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अतिथीहरुले पत्रकारहरुले निस्पक्ष ढंगले सत्य तथ्य समाचारहरु लेख्नुपर्ने सुझाबहरु दिएका थिए ।

कार्यक्रम नेपाली काँग्रेस केन्द्रीय कार्य समिती सदस्य तथा पार्टी अनुशासन समिती संयोजक संविधान सभा सदस्य भिष्मराज आङदेम्बेको प्रमुख आथित्यता तथा प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।