2026-09-08 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिताको पाइला रहेको भन्दै २ वर्ष देखि पुजापाठ, यो वर्ष पनि पुजापाठ भयो


खकेन्द्र अविरल केसी | साउन २२, सल्यान | कला संस्कृतिले भरिपूर्ण सल्यानमा परम्परागत सम्पदाहरु पनि उस्तै छन । सतिदेविको कुम देखि करङ्ग सम्म पतन भएको सल्यानमा सिताको पाइला पनि रहेको भन्दै विगत २ वर्ष यता पुजापाठ गरिदै आइएको छ । 
सल्यान लुहापिङ क्याम्पसको पछाडि सिताको पाइला भएको ढुङ्ग पत्ता लागेपछि धार्मीक आस्थालाई संरक्षन गर्दै पुजापाठ गर्न लागिएको हो । सिताको पाइला रहेको उक्त स्थानमा पुजापाठ सहित खीर खुवाएर मनाइएको हो ।
गत वर्ष ७ सयको संख्यामा पुजापाठ र खिर प्रसाद ग्रहण गरेपनि यो वर्ष ८ सयले प्रसाद ग्रहण गरेका छन भने एक हजारलाई पुग्ने गरी प्रसाद गरिएको सन्देश श्रेष्ठले जनाएका छन । 
पूर्व  शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको नेतृत्वमा स्थानीयवासीले गरेको कार्यक्रममा जिल्लाका प्रशासक, सेना, प्रहरी, कर्मचारी, शिक्षक, पत्रकार लगायत सबैको उपस्थिती रहेको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ