Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फिदिममा भएको आगोलागीमा ३१ लाख बढीको क्षति

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-variant-east-asian: inherit; font-stretch: inherit; line-height: inherit; font-family: &quot;Ek Mukta&quot;; text-align: justify; font-size: 1.3em !important;"><b>कमलघिमिरे।बैशाख२५।पाँचथर,&nbsp;</b>&nbsp; पाँचथरको सदरमुकाम फिदिममा शनिबार&nbsp; बिहान भएको आगलागीबाट ३१ लाख ३१ हजार रुपैयाँको नोक्सानी भएको छ ।</p><p style="padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-variant-east-asian: inherit; font-stretch: inherit; line-height: inherit; font-family: &quot;Ek Mukta&quot;; text-align: justify; font-size: 1.3em !important;">फिदिम बजार स्थित&nbsp; लखन मार्गमा रहेको दावा शेर्पाको घरमा बिहान करिब&nbsp; ८ बजे भएको आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जल्दा घरमा रहेका ६ परिवारको सामान जलेर नष्ट भएको छ । आगलागीका कारण घरमा डेरा गरी बस्ने ६ परिवारका २२ जना बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।</p><p style="padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-variant-east-asian: inherit; font-stretch: inherit; line-height: inherit; font-family: &quot;Ek Mukta&quot;; text-align: justify; font-size: 1.3em !important;">झण्डै १ घण्टापछि फिदिम नगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीले&nbsp;आगो नियन्त्रणमा लिएका हुन् । विद्युत सर्ट भएर आगलागी&nbsp;भएको हुनसक्ने अनुमान&nbsp;गरिएको छ ।</p>