साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि ख"/>

2026-09-08 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा तीज गित प्रतीयोगीता राखिने

साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने गरि तयारि अगाडी बढाइएको प्रतिष्ठानले जनाएको छ ।

जसको लागी भोलि विहिबार कपुरकोटमा छलफलको आयोजना गरिएको छ । ‘कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने हो की भन्ने सोँच हो तर निर्णय भइसकेको छैन,’ सल्यान शाखाका अध्यक्ष यम थापाले भने–‘कपुरकोटको ताजा तरकारि खेतीको प्रचारप्रसारको लागी भएपनि प्रतीयोगीता कपुरकोटमै राख्ने तयारिमा छौँ, साथ कपुरकोटवासिको चाहियो ।’

भोलि विहान ११ बजेतीर कपुरकोटमा हुने छलफलमा उपस्थीत भइदिन अध्यक्ष थापाले दोहोरि गित प्रतीष्ठान सल्यानका पदाधीकारि लगाएत सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।

मुलुकको राष्ट्रिय पहिचानलाइ अभिव्यक्त गर्ने लोक संस्कृतीको धरोहरको रुपमा रहेको लोक तथा दोहोरि गितलाइ व्यवस्थीत एवम् मर्यादित बनाउने उद्देश्यले स्थापना भएको दोहोरि गित प्रतीष्ठानले सथानीय प्रतीभालाइ प्रवद्र्धन गर्न भन्दै तीज गित प्रतीयोगीता राख्न लागेको सचिव शँकर के सीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ