साउन ३०, डोल्पा । त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ 

शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, डोल्पा । त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ 

शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो"/>

2026-10-29 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा बाँध बगाएपछि तीन वडामा विद्युत् अबरुद्ध

साउन ३०, डोल्पा । त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ 

शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो । 

बाँध बगाउँदा करिब रु १५ लाख बराबरको क्षति भएको स्थानीयवासी दिलीप गिरीले बताउनुभयो । 

विद्युत् आपूर्ति बन्द भएर तीन वडाका करिब ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु