१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

झापा लानु पर्ने इलामका बिरामी पाँचथर ल्याइदै

२६ श्रावण २०७८, मंगलवार ०७:३८

कमल घिमिरे । श्रावण २६,पाँचथर । झपाको प्रतिस्ठित अस्पतालमा उपचार गराइरहेका बिरामीको थप उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा लगिएको छ । 

इलाम जिल्लाका कोरोना संक्रमित बिरामीहरु झापाको प्रतिस्ठित अस्पतालहरुमा उपचार खर्च महँगो हुने भएकोले बिरामीहरुलाई जिल्ला अस्पताल पाँचथर ल्याएर उपचार गराइरहेको बिरामीका आफन्तले बताएका छन्  । 

पाँचथर अस्पतालमा २२ हजार मै निको भएका उनलाई बी एण्ड सी झपामा उपचार गराउँदा १० घण्टामै १ लाख १५ हजार खर्च भएपनि निको नभएर बिरामीलाई फिदिम ल्याउनु परेको बिरामीका मामा हर्क श्रेष्ठले बताउनुभयो । 

झापा लगेका बिरामीहरुको राम्रो हेरचाह नहुने, खर्च धेरै लागेकोले फिदिम नै ल्याइएको बिरामीका आफन्त सिता श्रेष्ठले बताउनु भयो । जिल्ला अस्पताल पाँचथरमा हाल ३ जना इलामका र १७ जना पाँचथर जिल्लाका कोभिडका बिरामीहरुको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष प्रचण्डलाई गरियो गणतन्त्र नायक सम्मानबाट सम्मानित रोजगारीका लागि कात्तिक महिनामै विदेशिए ७० हजारभन्दा बढी नेपाली लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कृतिमानी लक्ष्य लुम्बिनीको सातौ विकेट पतन, सन्दीपले लिए लगातार दोस्रो विकेट प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन