साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा "/>
२२ मंसिर २०८२, आईतवार
समाज

शारदा नदिको किनारमा एक पुरुषको शव फेला

३२ श्रावण २०७३, मंगलवार ०५:५२

साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा मंगलबार आज बिहान ६ बजे तीर उक्त शव फेला परेको हो । 

बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५० वर्षिया कुल बहादुर वलिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । स्थानिय कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदैँ गर्दा टाट्के नजिकै बाट हिजो सोमबार बेलुकी करिब ६ बजे वलि लाई शारदा नदिले बगाएर बेपत्ता पारेको थियो । 

वलीलाई खोलाले बगाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे, स्थानीय बासीको सक्रियतामा खोजी कार्य तीव्रता पारिएता पनि रातीको समय भएको तथा शारदा नदिमा  पानीको बाहफ बढी भएका कारण खोजी कार्यमा असहजता भएको थियो ।

 तर आज बिहान मात्रै स्थानियले नदिको किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी नायब निरिक्षक परशुराम चौधरीको कमाण्डमा ५ जनाको टोली घटना स्थल तर्फ गएको थियो । घटना स्थलमा पुगेर अनुसन्धान गर्दा त्यो शव वलीको नै भएको थाहा भएको थियो । 

शव वलीको भए पछि प्रहरीले परिवारलाई खबर गरेको थियो । घटना स्थलमा मृतक वलीका छोरा पुगे पछि अहिले उक्त छोराको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । बुद्धि पुनको सहयोमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य