८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट श्रीलंकाद्वारा फिर्ता

२४ मंसिर २०७८, शुक्रबार ०८:४७

एजेन्सी | श्रीलंका सरकारले चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट फिर्ता गरेको छ । आक्रोशित चिनियाँ कम्पनीले श्रीलंका सरकारलाई सिंगापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गरेको छ ।

श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वीकार गरेका थिए । चीनको सान्डोङस्थित कम्पनी सिविन बायोटेकले २० हजार टन मल जहाजमा बोकेर निर्यातका लागि श्रीलंका पठाएको थियो । 

तर, यो सामान जाने क्रममा श्रीलंकाको आयात गर्ने कम्पनी र चीनको निर्यात गर्ने कम्पनीबीच विवाद भयो । श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वीकार गरेका थिए । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार श्रीलंकाको कम्पनीले सामान लिन अस्वीकार गरेपछि आफ्नो जहाज बीच बाटोबाटै फिर्ता गरेको जनाइएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री