२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सकस ! इतर समूह ‘तितरबितर’हुँदै

२०७८, २४ मंसिर शुक्रबार ०८:५१

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न शुक्रबारदेखि १४ औं महाधिवेशन सुरू हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन गरेर कांग्रेसको महाधिवेशन सुरू हुनलागेको हो।

महाधिवेशन सुरू हुन केही घण्टामात्र बाँकी रहँदा कांग्रेसको संस्थापनइतर समूहले साझा उम्मेदवार तय गर्न सकेको छैन। सभापतिका आकांक्षीहरू आ–आफ्नो अडानमा कायम रहेपछि इतर समूह ‘तितरबितर’ हुने संकेत देखिएको छ।

इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका लागि आकांक्षी छन्। चारमध्ये एकजनामा सहमति गरेर साझा उम्मेदवार दिन रस्साकस्सी चलिरहे पनि इतर समूहले सफलता पाउन सकेको छैन।

मंगलबारदेखि लगातार छलफलमा जुटे पनि नेता सिंह र शेखरले अडान नछोडेपछि सभापतिका साझा उम्मेदवार चयन गर्न इतर समूहलाई हम्मेहम्मे परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल