२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्थापन पक्षमा असन्तुष्टि ! देउवाको साथ छोड्ने नेताहरूको संख्या बढ्यो !

२०७८, २५ मंसिर शनिबार ०८:२६

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ। शुक्रवारबाट सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट पदाधिकारी सहितका उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। काँग्रेस महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने तयारीमा छन्। तर, बाँकी पदाधिकारी टिम मिलाउन भने उनलाई सकस भएको छ। कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि देउवालाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो। देउवाले डा. प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ।

यता देउवा पक्षबाट बालकृष्ण खाँण र विश्वप्रकाश शर्मा पनि महामन्त्रीका आकांक्षी नेता हुन्। देउवाले उनीहरूलाई महामन्त्री पदमा साथ दिने सम्भावना भने कम छ। खाँणको संगठन मजबुत मानिन्छ। त्यस्तै, शर्माको लोकप्रियता पनि धेरै छ। दुवैले संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएपछि देउवाको समूहमा असन्तुष्टि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित