पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यको शनिबारदेखि शुरु भएकाे मतगणना आज जारी छ । बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा शनिबार अबेरसम्म ४ हजार ६ सय ८२ मतमध्ये २ हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब २ हजार २८९ मत गन्न बाँकी छ ।
शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले १ हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति जुटेकाे छ ।
२ हजार ३ सय ९३ मतगणना गर्दा उम्मेदवारहरुले निम्न मत प्राप्त गरेका छन्ः
१) अजय बाबु सिवाकोटी :- ९०९
२) अर्जुन नरसिंह केसि :- १३८३
३) अबुल हुसेन अन्सरी :- १७१
४) आनन्द राज त्रिपाठी :- २८०
५) उत्तम बहादुर ऐर :- १०२
६) उदय सम्शेर राणा :- १४४५
७) उमेश जंग रायमाझी :- ८९१
८) एन पी साउद :- १५३८
९) कुन्दन राज काफ्ले :- ११४३
१०) कृष्ण किशोर घिमिरे :- ९२९
११) कृष्ण प्रसाद कुइँकेल :-८३
१२) केदार कार्की :- ८१९
१३) खगेन्द्र प्रसाद तिवारी :- ६३६
१४) गंगाधर तिवारी :- ७६२
१५) गणेश प्रसाद बिमली :- ६१
१६) गणेश बहादुर बिष्ट :- १०३
१७) गणेश लामा :- ८८८
१८) गणेश बहादुर खड्का :- ६५४
१९) गुरु बराल :- १०३६
२०) गोकर्ण पौडेल :- ६६३
२१) डा गोपाल दहित :- ९३१
२२) गोपाल मान श्रेष्ठ :- १३२३
२३) गोबिन्द बहादुर रानाभाट :- १६७
२४) गोबिन्द भट्टराई :- १२७७
२५) प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२
२६) जनक राज गिरी :- ७४४
२७) जित जंग बस्नेत :- १२८३
२८) जिप छिरिङ लामा :- १३१२
२९) डा टि एन योगी :- १४३
३०) टेक राज पौडेल :- ६६४
३१) डिकेन्द्र राज कंडेल :-१३८
३२) तारिणी दत्त चटौत :- ३६९
३३) तीलक बहादुर रानाभाट :- २०१
३४) प्रा डा तीर्थ राज खनिया :- ७८०
३५) दिनेश कोइराला :- ९२५
३६) दीपक गिरी :- ११७४
३७) इ दीपक बाबू कंडेल :- ६५२
३८) दिलेन्द्र प्रसाद बडु :- १२३१
३९) दिवाकर गौतम :- ११२
४०) दीपक भट्टराई :- २८०
४१) धावा गुरुङ :- ६४५
४२) धुर्ब प्रसाद पौडेल :- १०२
४३) नरेश बहादुर सिंह :- ६७३
४४) नैन सिंह महर :- १२८२
४५) पद्म नारायण चौधरी :- ११३७
४६) पुरूषोत्तम लामिछाने :- ७१
४७) प्रकाश सिंह कार्की :- १५७
४८) प्रमोद हरि गुरागाँई :- ६३१
४९) प्रबिन बन :- ५७
५०) प्रेम बहादुर खड्का :- १५४
५१) बल बहादुर केसी :- १२३३
५२) बल बहादुर कुँवर :- ५२६
५३) बाल कृष्ण खाँण :- १५०७
५४) भरतकुमार शाही :- १६२
५५) भरत प्रसाद लम्साल :- १४५
५६) मंगल प्रसाद थारु :- ८७१
५७) मथुरा प्रसाद घिमिरे :- ५२७
५८) मदन बहादुर अमात्य :- ९०८
५९) मनोज खड्का :- ९६
६०) मनोज मणि अचार्य :- ८५४
६१) डा. मुकेश राज काफ्ले :- २२२
६२) इ मोहन आचार्य :- ९१३
६३) मोहन प्रसाद बराल :- ६२०
६४) मोहन बहादुर बस्नेत :- १२०२
६५) यज्ञ बहादुर थापा :- ८०७
६६) रत्न बहादुर कार्की :- ६२२
६७) रमेश लेखक :- १४५१
६८) राज कृष्ण अमात्य :- १६२
६९) राजिब ढुंगाना :- ९३५
७०) राजेन्द्र बजगाईं :- ७०५
७१) डा.राम शरण महत :- १२८१
७२) डा. रामशरण थपलिया :- १३८
७३) रामहरि खतिवडा :- १३९५
७४) लक्ष्मण बहादुर बस्नेत :- ६५१
७५) लोकेश ढकाल :- ६७
७६) बिमल राज क्षेत्री (गायक) :- २९८
७७) बीरेन्द्र कुमार कनौडिया :- ९१९
७८) शंकर तिवारी :-२२९
७९) शंकर भन्डारी :- १४३७
८०) शम्भुलाल श्रेष्ठ :- ७९१
८१) डा शशांक कोइराला :- १९७१
८२) शारदा पौडेल :- २०१
८३) शिव कुमार गुर्मछाने :- ४३८
८४) शिव राज जोशी :-१६०
८५) डा सुरेश मल्ल :- ६४९
८६) सन्जय कुमार गौतम :- १००१
८७) सुधिर कुमार शिवाकोटी :- ६४२
८८) सुनिल बहादुर थापा :- १२४६
८९) सुरेन्द्र राज पाण्डे :- ११५१
९०) सुरेन्द्र हमाल :- ६८६
९१) डा सुरेश चन्द्र चालिसे :- ७२८
९२) सुवास कुमार पोखरेल :- ५९६
९३) हरि प्रसाद नेपाल :- ७८७
९४) हर्क बहादुर देउवा :- १२६
९५) हर्ष बहादुर बम :-९०
९६) हस्त बहादुर मल्ल :- ७१४
९७) क्षितिज भन्डारी :- ४९६
९८) त्रैलोक्य प्रताप सेन :- ५४५
९९) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३