६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय सदस्य मतगणना अपडेट : २९९३ मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?

४ पुष २०७८, आईतवार ११:००

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेकाे हाे।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

पछिल्लो मतगणना अपडेट अनुसार २९९३ मत गणना भएकाे छ। २९९३ मतगणनामा पहिलो नम्बरमा डा. शशांक कोइराला कायमै रहेका छन्। कोइरालाले २४४२ मत पाएका छन्।

त्यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा रहेकाे कांग्रेस निर्वाचन समितिले जनाएकाे छ ।

यी हुन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु

डा. शशांक कोइराला २४४२

एनपी साउद १८९६

बालकृष्ण खाण १८५१

उदय शमशेर राणा १८०८

रमेश लेखक १७८२

शंकर भण्डारी १७७१

रामहरी खतिवडा १७७०

ज्ञानेन्द्र बहादुर कार्की १७६४

अर्जुननरसिंह केसी १७१०

जिपछिरिङ्ग लामा १६५४

गोपालमान श्रेष्ठ १६४६

जितजंग बस्नेत १५९६

डा. रामशरण महत १५७७

नैनसिंह महर १५७१

सुनिलबहादुर थापा १५६६

दिलेन्द्र प्रसाद बडुँ १५४८

बलबहादुर केसी १५३८

मोहनबहादुर बस्नेत १५२४

गोविन्द भट्टराई १५२४

दिपक गिरी १४४८

कुन्दनराज काफ्ले १४३६

सुरेन्द्रराज पाण्डे १४१०

पदमनारायण चौधरी १३७७

गुरु बराल १२३४

सञ्जयकुमार गौतम १२१९

प्रा.डा. गोविन्दराज पोखरेल ११९१

राजिव ढुंगाना ११७८

मदनबहादुर आमात्य ११५९

दिनेश कोइराला ११५३

अजय बाबु शिवाकोटी ११३३

मोहन आचार्य ११२६

उमेशजंग रायमाझी १११९

डा. गोपाल दहीत १११८

कृष्णकिशोर घिमिरे ११००

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति