2026-06-17 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिङ्देन र खरेलबीच भेटवार्ता

2021-12-22

पुस ७, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ। अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन्।

भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ। एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिन भेटेको र त्यस क्रममा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल भएको बताए।

उनले भने, ‘झापामा सबै दलहरू मिलेर काम गर्ने संस्कृति छ, त्यसलाई अगाडि बढाउनुपर्छ। नभए कायम राख्नुपर्छ भनेको छु।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ