पुस २३,काठमाडौँ । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ । 

सो सहकारी संस्था लिमिटेडको ३७औँ साधार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३,काठमाडौँ । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ । 

सो सहकारी संस्था लिमिटेडको ३७औँ साधार"/>

2026-06-17 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमलमणि स्मृति साझा पुरस्कार सहकारी अभियन्ता बडाललाई

पुस २३,काठमाडौँ । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ । 

सो सहकारी संस्था लिमिटेडको ३७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो ।  सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीमा भएका नीतिगत, व्यावहारिक तथा कानुनी समस्यालाई फुकाउन आफूले लागिपर्ने बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ