शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक"/>

2026-09-08 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोहोरीगित प्रतिष्ठानको कार्यक्रमको तयारि तिब्र, प्रमुख अतीथीको पनि टुंगो लाग्यो

शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढाइएको जनाएको छ ।

यहि भदौ १५ गते बुधबार कपुरकोटमा हुन लागेको कार्यक्रममा प्रमुख अतीथीको रुपमा सल्यानका प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेल सहभागी बन्ने प्रतिष्ठानका सल्यान अध्यक्ष यम थापाले जानकारि दिए ।

यस्तै कार्यक्रममा स्थानीय विकास अधिकारि रामचन्द्र पौडेल, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम बहादुर खत्री लगाएत जिल्ला स्थीत विभिन्न कार्यालय, राजनीतीक दलका, प्रतिष्ठान राप्ती अञ्चल समितीका प्रमुख प्रतिनीधीहरु प्नि सहभागी हुने उनले जनाए ।

एकल तिज गित प्रतियोगीतामा सल्यान जिल्ला भित्रका महिला वा पुरुषले मौलीक तीज गित प्रस्तुत गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतीयोगीले १५ गते विहान ९ः३० बजे सम्म आफ्नो नाम दर्ता गराइसक्न पनि आयोजकले अनुरोध गरेको छ । प्रतीयोगीतामा प्रथम हुनेले रु ५०००, द्धिथीय हुनेले रु ३००० र तृतीय हुनेले रु २००० र साथमा प्रमाणपत्र प्रदान गरिने पनि अध्यक्ष थापालेजानकारि दिएका छन् । कार्यक्रमका लागी विभिन्न तयारिहरु चलिरहेको जनाइएको छ ।

कार्यक्रममा लोक दोहोरि गायक शक्ति चन्द, प्रेमविवश घर्ती लगाएत जिल्लाका विभिन्न कलाकारहरुले तिज विशेष प्रस्तुती राख्ने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव शँकर केसीले जनाए । वेमौषमी तरकारिको लागी नेपालमै प्रख्यात कपुरकोटमा कार्यक्रम राख्न लागीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ