केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा"/>
चैत्र २९, काठमाडौं | सत्तारुढ नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थप गरेको छ ।
केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन् ।
यस्तो छ सदस्यको सूची