२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० स्थानिय तहको मतपरिणाम: कुन पार्टीको कति स्थानमा अग्रता ?

२०७९, ३१ बैशाख शनिबार ०७:४२

वैशाख ३१, काठमाडौँ । स्थानिय तह निर्वाचनको जारी मतगणनाको क्रममा हालसम्म १० स्थानिय तहको प्रमुख पदको टुंगो लागेको छ । जसमा एमालेले ५ स्थानिय निकाय जित निकालेको छ भने कांग्रेसले ३ र समाजवादीले २ स्थानमा प्रमुख पदमा बिजयी भएका छन् । 

त्यस्तै उपप्रमुख पदको मत परिणाम अनुसार एमाले र कांग्रेसले समान ३/३ स्थानमा जित हाँशिल गरेका छन् । त्यस्तै समाजवादीले १ स्थानमा जित हाँशिल गरेको छ । 

मतगणना जारी रही मतपरिणाम आउने क्रम जारी रहँदा हालसम्म बिभिन्न स्थानिय निकाय अन्तर्गत कांग्रेस सबैभन्दा अग्रपंक्तिमा रहेको छ । कांग्रेसले ९१ स्थानमा अग्रता लिएको छ भने एमालेले ६१ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले ४३ स्थानमा अग्रता लिंदा एकीकृत समाजवादीले ७ स्थानमा र जसपा नेपालले ४ स्थानमा अग्रता लिएको छ । 

त्यस्तै उपप्रमुख पदमा पनि कांग्रेसले सबैभन्दा बढी स्थानमा अग्रता लिएको छ । कांग्रेसले ७३ स्थानमा अग्रता लिंदा एमालेले ६० स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादीले ३८ स्थानमा अग्रता लिएको छ भने जसपा नेपालले ४ स्थानमा अग्रता लिएको छ । समाजवादीले भने ३ स्थानमा अग्रता लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने