१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाको ताजा मतपरिणाम: वडा नम्वर २ मा माओवादीको अग्रता (ताजा अपडेट)

१ जेष्ठ २०७९, आईतवार ०५:२८

जेठ १, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाको १ नम्वर वडाको मतगणना सम्पन्न भई अहिले २ नम्बर वडाको मतगणना जारी छ । ज्वालामुखी १ मा वडाध्यक्षका उम्मेदवार कृष्ण गिरी ५०२ मत पाएर बिजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका ईश्‍वर आलेमगरलाई जम्मा ७ मतको अन्तरले पराजित गरेका हुन् । 

हालसम्मको मत परिणाम अनुसार गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एकीकृत समाजवादी र नेपाली कांग्रेसका साझा उमेदवार बनेका एमनाथ दनैले १३४५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हरेराम लोहनीले १००५ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा ९३३ मत पाएर नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार धर्मराज अर्यालले अग्रता लिईरेहका छन् । अर्याललाई माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ८०८ मत पाएर पछ्याईरहेकी छन् । त्यस्तै उपाध्यक्ष पदकै लागि एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ६०३ मत प्राप्त गरेकी छन् । 

वडा नम्वर २ मा कुल १७७४ मत खस्दा १४२४ मत गणना भईसकेको छ । हालसम्मको मत परिणाम अनुसार वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अर्जुन शाही ठकुरीले ५२६ मत पाएर अग्रता लिईरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार राजु लोप्पाले ५२४ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार रन बहादुर शाहीले २५७ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार