2026-06-17 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले वार्ता गर्न बोलाएपछि २२ घण्टापछि छुटे बञ्चरेडाँडाका तीन स्थानीय

जेठ २६, काठमाडौँ | काठमाडौंको फोहोर अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जना २२ घण्टापछि छुटेका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेती छुटेका हुन ।

फोहोर अवरोधका क्रममा बुधबार प्रहरीले पक्राउ गरी नुवाकोट प्रहरी चौकीमा राखिएको थियो ।

बुधबार प्रहरी र स्थानीयबीच झडप हुँदा बञ्चरेडाँडा तनावग्रस्त बनेको थियो । अध्यक्ष ढुंगानाले प्रधानमन्त्रीले वार्ता गर्न बोलाएको भन्दै छोडिएको जानकारी दिए । “प्रहरीद्वारा प्रधानमन्त्रीसँग वार्ता गनुपर्ने भन्दै छोडिएको छ,” उनले भने, “वार्ता गरेर कसरी फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे बोलाएको कुरा बाहिर आएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ