१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्त सिंहको निधनको २ वर्ष पुरा, अझै निस्केन निष्कर्ष

३१ जेष्ठ २०७९, मंगलवार ०९:०८

जेठ ३१, काठमाडौं | स्व.अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको २ वर्ष पुरा भएको छ । घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य अझै पत्ता लागेको छैन् ।

सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो । त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकाय कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

यस प्रकरणको अनुसन्धानका लागि केन्द्रीय एजेन्सीले १९९४ ब्याचका गुजरात क्याडरका आईपीएस मनोज शशिधर, २००४ गुजरात क्याडरका आईपीएस गगनदीप गम्भीर, २००७ ब्याचका आईपीएस नुपुर प्रसाद र सीबीआईमा एसपी अनिल यादवलाई चारजना वरिष्ठ अधिकारीहरू संलग्न गरेको छ । सीबीआईका पीआरओले पनि टोलीमा कुनै परिवर्तन नभएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर