१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइसेन्स बनाउँदा थपियो अचम्मको कर

३ असार २०७९, शुक्रबार ०८:१६

असार ३, काठमाडौं | लाइसेन्सको ट्रायल दिने क्रममा आफुले गल्ती गरेको छैन भनेर त्यहाँ जडान भएको सिसिटिभी फुटेज चेक गर्न आवेदन दिँदा कर तिर्नु पर्ने भएको छ । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले आवेदन दिँदा ५ सय रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको हो ।


‘हरेक दिन जसो ट्रायल दिनेहरुले आफ्नो गल्ती नभएको र आफु पास भएको दावी गर्छन् । त्यसवाट हैरान भएर कर लगाउन सिफारीस गर्नु परेको हो । समस्या बुझेर सरकारले कर लगाएपछि भोलिका दिनमा यसरी किलचो गर्ने सेवाग्राहीले पैसा तिरेरै किचलो गर्दैनन् भन्ने आशा गर्न सकिन्छ’, यातायात कार्यालयका एक प्रमुखले भने ।

यसअघि कुनै पनि ट्रायल दिने परिक्षार्थी सिसिटिभी फुटेज हेर्न पाउँ भनि आवेदन दिँदा आवेदन दस्तुर तिर्नु पर्ने थिएन । तर, सेवाग्राहीले अनावश्यक किचलो निकाल्दै सिसिटिभी फुटेज चेक गर्न निवेदन दिन थालेसँगै यातायात कार्यालयहरुको सिफारीसमा प्रदेश सरकारले नयाँ कर निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस