२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

फिक्कल उच्च मावि क्रान्तिकारीमा आर्दश

३० भाद्र २०७३, बिहीबार १०:१४

भदौ ३०, इलाम । आर्दश शर्माको अध्यक्षतामा २१ सदस्यीय फिक्कल उच्च माविको अखिल (क्रान्तिकारी) इकाई समिति गठन भएको छ । इकाई समितिको उपाध्यक्ष कुसुम शाह र यशोदा बोगटी, सचिव मेलिना ढकाल सहसचिव अन्जान राई, कोषाध्यक्ष कृष्णमणी ढकाल , छात्रा विभाग प्रमुख अस्मिता लेप्चा स्वयमसेवक विभाग प्रमुख विशाल क्षेत्री रहेका छन् । 

समितिका सदस्यहरुमा प्रकाश ढकाल, लिला पोखरेल, अलिसा सुवेदी, सोनाम गुरुङ, सुनिता क्षेत्री, सुजा कार्की, अन्जना खडका रहेका छन । कार्यक्रममा अखिल क्रान्तिकारीको जिल्ला संयोजक तथा केन्द्रिय सदस्य प्रकाश परियारको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सदस्य विपिन पोखरेल, वाइएिल सुर्योदय नगर कमिटी सदस्य राजेश दुलालको उपस्थिती रहेको थियो । क्रान्तिकारीले जिल्ला व्यापी संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य