2026-09-08 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पनि पार्टी प्यालेस संचालन हुदै

भदौ ३१, सल्यान । सल्यानको श्रीनगरमा जिल्लाकै सबैभन्दा ठुलो होटल सञ्चालनमा आउदैछ । होटेल युनाईटेड एण्ड पार्टि प्यालेस प्रालिको नाममा र्सञ्चालन हुन लागेको होटेल सल्यानको सबै भन्दा ठुलो होटेल हो ।

व्यक्तिगत रुपमा व्यवसायका लागि मात्र संञ्चालित अन्य होटेल भन्दा यसमा केहि प्रमुख सेवाहरु दिन सकिने संचालक विकास डि.सी.ले जनाएका छन । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा प्रा.लि.कै रुपमा दर्ता भई होटेल तथा पार्टी प्यालेसको रुपमा चल्ने यो होटेल पहिलो हो ।

जिल्लामा संचालित अन्य होटेलहरुले खाना र आवासको लागि मात्रै अनुमति पाएपनि प्रा.लि. को रुपमा दर्ता भएको यो पार्टी प्यालेसमा, विवाह, व्रतवन्ध, पार्टी सेमिनार, गोष्ठी, संचालन हुनेछन । होटेल व्यावसायका लागि मात्रै ६० लाख लागत लाग्ने संचालक विकासले बताएका छन । 

अहिले निर्माणको क्रममा रहेको होटेल असोज २८ गतेबाट विधिवत उद्घाटन गरिनेछ भने हाटेलमा अहिले एउटा सेमिनार हल तयार भै प्रयोगमा आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ