१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

२२ मंसिर २०७९, बिहीबार १०:३०

मङ्सिर २२, काठमाडौँ | हेरचाह, लालनपालन र संरक्षणका लागि आफ्नै घरमा राखिएकी १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट १ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ का ४५ वर्षीय भीम मल्ल रहेका छन्। प्रहरीका अनुसार बालिकालाई बारम्बार बलात्कारको प्रयास गरेको भनेर किटानी जाहेरी परेपछि मल्ललाई बुधबार राति घरैबाट पक्राउ गरिएको हो। 

मल्लले घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बलात्कारको प्रयाय गर्ने तथा अश्लिल भिडियोहरु देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मल्ल नेपाली सेनाका अवकाश प्राप्त हवल्दार हुन्। 

भीमबाट पीडित भएको भनिएकी बालिका उनकै आफन्तकी छोरी रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह