भदौ ३१, काठमाडौँ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल नि"/>
भदौ ३१, काठमाडौँ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल नि"/>
भदौ ३१, काठमाडौँ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ । दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले राससलाई जानकारी दिए । उनका अनुसार हवाई इन्धनमा प्रति लिटर पाँच र अन्तर्राष्ट्रियमा प्रतिहजार लिटर ५० अमेरिकी डलर मूल्य घटाइएको छ । निगमले करिब दुई साताअघि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० घटाएको थियो । पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने निगमले जनाएको छ ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
हवाई इन्धनको मूल्य घट्यो
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार