१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकदोहारी गायिका निरा छन्त्याल पनि सवार थिइन् दुर्घटनाग्रस्त विमानमा

१ माघ २०७९, आईतवार ०८:१२

माघ १, पोखरा | पोखरामा भएको यति एअरलाइन्सको जहाज दुर्घटना लोकदोहारी गायिका निरा छन्त्याल पनि सवार रहेको पाइएको छ।

उनी एक सांगितिक कार्यक्रममा पोखरा जानका लागि उक्त विमानमा चढेको पाइएको छ। उनको अवस्थाबारे भने अहिलेसम्म कुनै जानकारी आएको छ। उनले आफू पोखरा जान लागेको कुरा पनि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी थिइन्।


यतिको एन ९–एएनसी एटीआर–७२ को पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५५ बजे दुर्घटना भएको थियो। उक्त विमान काठमाडौंबाट बिहान १०ः३३ मा पोखराका लागि उडेको थियो। चालक दलका ४ सदस्यीसहित विमानमा ७२ जना थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त