११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखको उम्मेदवार टुंग्याउन कांग्रेसले माओवादीलाई नकुर्ने- देउवा, माधव र उपेन्द्र छलफलमा

४ माघ २०७९, बुधबार ०८:५९

माघ ४, काठमाडौँ | नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी दिन अब माओवादीको निर्णयलाई नपर्खिने भएको छ । एमाले उम्मेदवार देवराज घिमिरेको समर्थक नै माओवादी भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई नपर्खिने भएको हो ।

कांग्रेस नेतृत्वमा विपक्षी समिकरणबाट सभामुखको उम्मेदवार टुंग्याउन केही बेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ । उनीहरुको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुुर पनि मिसिएका छन् ।

उनीहरुको बैठक सिंहदरबारमा बस्ने कांग्रेसका एक पदाधिकारीले बताए। उनीहरुबीच बिहिन पनि भेटवार्ता भएको थियो ।

तीन नेताको छलफलपछि कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्णय गरेर उम्मेदवारी दर्ता गर्न जाने तयारी छ । कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवारी बनाउँने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह